समाचार

प्रतिनिधिसभा बैठक मंगलबारसम्म स्थगित

News Image

काठमाडौँ । प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । अर्को बैठक मंगलबार बिहान ११ बजे बस्ने सभामुख देवराज घिमिरेले बताए । सोमबारको बैठकमा आकस्मिक, शून्य समयमा नेताहरूले धारणा राखे । त्यस्तै बैठकमा आज ‘नेपालको संविधानको

TOP