By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
केही वर्ष एकअर्काका प्रतिद्वन्द्वी जस्ता देखिएका थापा र लिङ्देन राजासंस्थाको पक्षमा गतिविधि हुन थालेपछि नजिकिएका छन् । सोही क्रममा उनीहरु आज एउटै मञ्चमा देखिए ।