समाचार

ट्रम्पको पुनरागमनपछि मस्कको शक्ति बढ्यो तर लोकप्रियता र सम्पत्तिमा घाटा

News Image

वासिङ्टन डीसी ।  अमेरिकामा डोनाल्ड ट्रम्पको पुनरागमनबाट विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कलाई निःसन्देह फाइदा भएको छ । पछिल्ला केही महिनाहरूमा वासिङ्टनको राजनीतिक करिडोरमा उनको शक्ति उल्लेखनीय रूपमा बढेको छ । तर, यसैबिच उनको लोकप्रियता र

TOP