समाचार

राष्ट्रिय उसु निर्णायक र डिप्लोमा कोर्ष सम्पन्न

News Image

काठमाडौँ । नेपाल उसु महासंघको आयोजनामा सातौँ राष्ट्रिय उसु निर्णयक परीक्षा कोर्ष तथा ११औँ राष्ट्रिय उसु डिप्लोमा कोर्ष सोमबार सम्पन्न भएको छ ।  सहभागीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिकी सदस्य

TOP