By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
उनले भने, ‘एकतातिर यी गणतन्त्र पक्षधरहरुको असफलता, अर्कोतर्फ हिन्दु राष्ट्र र राजसंस्थाको विचारको लोकप्रियताको कारणले गर्दा माहोल तयार भइसकेको छ । अब अन्तिम धक्काको मात्रै आवश्यकता छ ।’