समाचार

बलात्कारको आरोप लगाएकी प्रेमिकासँग युवकले गरे जेलमै विवाह

News Image

ओडिसा । भारतको ओडिसास्थित गंजम जिल्लामा बलात्कारको मुद्दामा जेल परेका २६ वर्षीय एक पुरुषले आइतबार जेल परिसरभित्रै पीडितसँग विवाह गरेका छन् ।  विवाहका क्रममा जेल परिसरमा दुलहा र दुलहीका परिवारका सदस्य, प्रतिष्ठित व्यक्ति र जेल अधिकारीहरूको

TOP