समाचार

तीनकुने घटनामा पक्राउ परेका ४० जनालाई थप १० दिन हिरासतमा राख्न अनुमति

News Image

काठमाडौँ । एक महिनाअघि राजधानीको तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका ४० जनालाई थप १० दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।  काठमाडौँ जिल्ला अदालतले आपराधिक उपद्रव मुद्दामा अनुसन्धानका लागि सोमबार १० दिन

TOP