By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
विराटनगर । औद्योगिक विकासका लागि आगामी आर्थिक वर्षका लागि आउने बजेटमा समेट्नुपर्ने भन्दै उद्योग परिसंघ कोशी प्रदेशले सरकारलाई ३२ पन्ने सुझाव प्रस्तुत गरेको छ । परिसंघका कोशी अध्यक्ष पवनकुमार सारडाले काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच उक्त सुझाव