समाचार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, के गर्ला निर्णय ?

News Image

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निववास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । सोमबार साँझ बालुवाटारमा बैठक बसिरहेको हो । बैठकमा शिक्षक आन्दोलन, गभर्नर नियुक्ति लगायतका विषयमा छलफल हुनसक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  काठमाडौँमा २६ दिनदेखि जारी

TOP