समाचार

वैभवको शानदार शतकमा राजस्थानले गुजरातलाई हरायो

News Image

१५ वैशाख, काठमाडौं । १४ वर्षीय ओपनिङ ब्याटर वैभव सूर्यवंशीको शानदार शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सलाई हराएको छ । राजस्थानले गुजरातमाथि ८ विकेटको शानदार जित निकालेको हो । गुजरातले दिएको २१० रनको लक्ष्य राजस्थानले १५.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । ओपनर वैभवले ३५ बलमा शतक पूरा गरे भने […]

TOP