By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
वैज्ञानिकहरुका अनुसार तापक्रममा तीव्र उतारचढाव विश्वभर बढ्दै गएको छ । साथै चरम मौसमी घटनाबाट विकासोन्मुख राष्ट्रहरूमा प्रभाव ४ देखि ६ गुणा बढी हुने चेतावनी दिइएको छ ।