By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
'धेरै घाइते भएँ, सहन नसकेर बेहोसै भएछु। मरिसकेको मान्छेलाई धन्न परिवार र गाउँलेहरूले बचाए भनम्। दाङ अस्पतालले सक्दिनँ भन्यो रे, काठमाडौं लान सकेनन्, नेपालगन्ज अस्पतालमा लगेछन्। अस्पतालमा धेरै समय लाग्यो, भएको जग्गा गयो, ऋणधनमा परियो।'