समाचार

राज्य दिन चाहँदैन, आन्दोलन बलियो बनाऊँ : शिक्षक महासङ्घ

News Image

काठमाडौँ । नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलन थप बलियो बनाउन शिक्षकहरूलाई आग्रह गरेका छन् । गएराति सरकारसँग भएको वार्तामा कुनै सहमति नजुटेपछि उनले यस्तो आग्रह गरेका हुन् ।  'हाम्रो आन्दोलन जारी छ ।

TOP