समाचार

बलिउडकी ती सुपरस्टार, जो असफल प्रेमले विक्षिप्त भएर संसार त्यागिन्

News Image

७० को दशकमै परवीन बाबीले सिनेमाको पर्दामा त्यो सबैकुरा गर्दै थिइन्, जुन समाजमा महिलाहरूको रुढीवादी छविलाई तोड्ने खालको थियो । अवस्था आज पनि बद्लिएको छैन । महिलाहरूले आफ्नो इच्छा पूरा गर्न र अत्मनिर्भर बन्नका लागि संघर्ष गरिरहेकै छन् । समाज र परिवारको परिबन्धबाट उम्किएर स्वच्छन्द ढंगले जीवन यापन गर्नु उनीहरूका लागि चुनौती छ । सिनेमाको […]

TOP