By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
कर्जा बढ्दै जाँदा पनि बजार भने बढ्न सकेको छैन । साउन ३१ गते बजारको परिसूचक नेप्से ३ हजार अंकसम्म पुगेको थियो, जतिबेला सेयर कर्जा ९१ अर्ब ४४ करोड प्रवाह भएको थियो ।