समाचार

एमालेमा प्रश्न- उमेर हद किन राखियो, किन हटाइयो ?

News Image

५ साउन, काठमाडौं । नेकपा एमालेका केन्द्रीय कमिटी सदस्यहरूले राष्ट्रिय महाधिवेशनमा राखिएको ७० वर्षे उमेर हदको व्यवस्था हटाउँदा पार्टी नेतृत्वले दिएका तर्कमाथि प्रश्न उठाएका छन् । सोमबार सुरु केन्द्रीय कमिटी बैठकमा एमाले नेताहरुले विगतमा नेतृत्वको बहिर्गमनको विधि निर्माण भए पनि अहिले व्यक्तिलाई हेरेर विधि बदलिएकामा आपत्ति जनाए । नेताहरू रचना खड्का, दीवाकर देवकोटा, अरविन्द सिंह […]

TOP