काठमाडौं । कलाकार अर्जुन घिमिरे पाँडेले कथानक फिल्म ‘झरीपछिको इन्द्रेणी’ निर्देशन गर्ने भएका छन् । बुधबार यो फिल्मले चलचित्र विकास बोर्डबाट निर्माण अनुमति पाएको छ । टिभी श्रृंखला ‘सक्किगो नि’ गर्दागर्दै पाँडे लगायतको टोलीले जेपिटी क्रिएसनबाट फिल्म ‘लाज शरणम्’ निर्माण गरेको थियो । पाँडे जेपिटी क्रिएसनका प्रमुख पनि हुन् । सुशिल कडरियाले निर्माण गर्ने यो […]