समाचार

माओवादीको ४० बुँदे मागलाई सरकारले हलुका ढंगले लिँदा ठुलो क्षति भयो

News Image

नेकपा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको सरकार ढलेपछि २०५२ साल भदौ २७ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभयो । म त्यतिबेला भूमिसुधार तथा व्यवस्थामन्त्री थिएँ । वास्तवमा त्यतिबेला माओवादी आन्दोलनको कुनै प्रभाव

TOP