काठमाडौँ । स्पेनिस ‘पावर हाउस’ बार्सिलोना अहिले आफ्नै पूर्वखेलाडी एलेज्यान्ड्रो ग्रिमाल्डोलाईलाई पुनः क्लबमा फर्काउने कसरत गरिरहेको छ । बार्सिलोनाका खेलकुद निर्देशक डेकोले पनि आफूहरु ग्रिमाल्डोलाई क्लबमा फिर्ता ल्याउन प्रयासरत रहेको बताएका छन् । २९ वर्षीय लेफ्ट–ब्याक