समाचार

सोमबारको संसद् बैठकमा अश्लील नबोलेको प्रेम आलेको दाबी

News Image

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले संसद्मा अश्लील नबोलेको जिकिर गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले सोमबारको प्रतिनिधिसभा बैठकमा आफूले अश्लील नबोलेको दाबी गरेका हुन् ।  उनले भने, “अश्लील बोलेको भनेर

TOP