१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले संविधान संशोधन गरेर शिक्षकलाई संघीय सरकारअन्तर्गत राख्न सबै सांसद तयार हो ? भन्दै प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद तिमल्सिनाले शिक्षकका मागहरू सम्भव भएसम्म सबै पूरा गरेर विद्यालय फर्काउने वातावरण बनाउन माग गरे । सांसद तिमल्सिनाले शिक्षकका मागहरु पूरा गर्न २ सय […]