समाचार

आज साँझ जनमत पार्टीको बैठक बस्दै

News Image

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीसँग एकताको विषयमा छलफल गर्न आज साँझ जनमत पार्टीले कार्यकारिणी समितिको बैठक बोलाएको छ ।  बानेश्वरस्थित पार्टी कार्यालयमा साँझ ६ बजेका लागि  बैठक बोलाइएको हो । बैठकमा कार्यकारिणी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि

TOP