समाचार

व्यावसायिक कृषिमा ‘ड्रोन’को प्रयोग

News Image

कञ्चनपुर । यहाँको बेलौरी नगरपालिका–६ का कृषक आसरेराम वडायक दश वर्षअघि वैदेशिक रोजगारीमा जाने योजनाका साथ काठमाडौँ पुगेका थिए ।  काठमाडौँको एक ‘पोलिहाउस’मा टमाटरखेती देखेपछि उनी स्वदेशमै खेती गर्ने योजना बनाएर फर्किए । काठमाडौँबाट टमाटरको बीउ

TOP