समाचार

प्रभु बैंकका ग्राहक र कर्मचारीले फ्रन्टलाइन हस्पिटलमा १० प्रतिशत छुट पाउने

News Image

सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी, कर्मचारीका परिवार तथा ग्राहकले हस्पिटलबाट प्रदान गरिने सेवा–सुविधामा १० प्रतिशत छुट पाउने  बैंकले जनाएको छ । 

TOP