समाचार

‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ बहुमतले पारित

News Image

काठमाडौँ । ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’  प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । सभाको मङ्गलवारको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो । मङ्गलवार विधेयकमाथिको सैद्धान्तिक छलफलपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री

TOP