समाचार

‘भन्सार विधेयक, २०८१’ बहुमतले पारित

News Image

काठमाडौँ । ‘भन्सार विधेयक, २०८१’  प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । सभाको मङ्गलवारको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो ।  मङ्गलवार विधेयकमाथिको सैद्धान्तिक छलफलपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले ‘भन्सार विधेयक, २०८१ लाई पारित

TOP