समाचार

तुलसीलाल स्मृति भवनबाट एमालेको पार्टी कार्यालय हटाउन सांसद साहको माग

News Image

सांसद प्रभु साहले तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा प्रधानमन्त्रीको पार्टी कार्यालय राखिएकोमा आपत्ति जनाउँदै तत्काल हटाउन माग गरेका छन् ।

TOP