समाचार

नेपालमा कोरियन ब्रान्डको चाउचाउ उत्पादन सुरु, कति पर्छ मूल्य ?

News Image

काठमाडौँ । प्रिमियम गुणस्तर र कोरियन प्रविधिमा आधारित ‘हाङकुक’ ब्रान्डको  चाउचाउको नेपालमा सफल परीक्षण उत्पादन सम्पन्न भएको छ। तीन वर्षभन्दा लामो प्रयासपछि नेपाली बजारमा पहिलो पटक अत्याधुनिक प्रविधिबाट उत्पादित यो प्रिमियम चाउचाउ व्यावसायिक उत्पादनको चरणमा

TOP