समाचार

भारतको पहलगाममा भएको आक्रमण विरुद्ध जनकपुरमा प्रदर्शन

News Image

काठमाडौँ । भारत जम्मुकाश्मिरको पहलगाम भएको आक्रमणको विरुद्धमा मंगलबार जनकपुरमा प्रदर्शन गरिएको छ । सहिद संजय चौधरी स्मृति प्रतिष्ठान र नेपाल–भारत खुल्ला सीमा संवाद समूहले जनकपुरमा संयुक्त रुपमा प्रदर्शन गरेका छन् ।  वैशाख ९ गते पहलगाममा भएको

TOP