काठमाडौं । ‘शार्क ट्यांक नेपाल’को बुधबार प्रसारित सातौं एपिसोड खास रह्यो । खास यसअर्थमा कि यो एपिसोडमा अहिलेसम्मकै न्यून र सर्वाधिक लगानी माग्दै दुई स्टार्टअपले अवधारणा प्रस्तुत गरे । सन् २०२२ देखि सुरु भएको डेटिङ तथा म्याट्रिमोनिअल एप ‘बिहे नेपाल’लाई संचालक दिदीबहिनी श्रेया र श्रद्धा कटुवालले आइडिया पिच गरे । बिहेका लागि डिजिटल माध्यमबाट योग्य […]