समाचार

३६ लाख ठगी आरोपमा ठमेलको दोहोरी साँझबाट पुर्व हवल्दार पक्राउ

News Image

काठमाडौँ । यार्सागुम्बा ब्यापारमा लगानी गर्ने बहानामा ठगी गर्ने पुर्व प्रहरीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा जाजरकोटको नलगाड–७ दल्ली घर भएका ४१ वर्षीय दिपेन्द्र सिंह छन् ।  उनी नेपाल प्रहरीका पुर्व

TOP