समाचार

रास्वपाले उम्मेदवार छान्न बनाउँदैछ नयाँ मापदण्ड

News Image

यसअघिका चुनावमा दलहरूले उम्मेदवार छनोटका लागि व्यवस्थित र पारदर्शी मापदण्ड बनाउन असमर्थ रहेको पृष्ठभूमिमा रास्वपाले उम्मेदवार छनोटका लागि भुइँतहतर्फ फर्केको प्रणाली बनाएको छ । उपचुनावमा पाइलट प्रोजेक्टका रूपमा प्रयोग गर्न खोजिएको यो प्रणाली कसरी कार्यान्वयन होला भन्ने परीक्षण हुन केही समय लाग्नेछ ।  

TOP