समाचार

खुम्बु पासाङल्हामु गाउँपालिकाले सिकायो आगलागी नियन्त्रण गर्ने उपाय

News Image

गाउँपालिकाले १० दिन सञ्चालन गरेको ड्रिल कार्यक्रमले खुम्बु क्षेत्रका स्थानीय समुदाय, संस्थाहरू तथा प्रमुख सरोकारवालाहरूको आगलागी नियन्त्रण तथा आपतकालीन प्रतिक्रिया क्षमतामा विकास भएको गाउँपालिकाले जनाएको छ ।

TOP