समाचार

माल्टा पठाउँछु भनेर २४ लाख ठगी गरेको आरोपमा पक्राउ

News Image

काठमाडौँ । वैदेशिक रोजगारीमा माल्टा पठाउँछु भनी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२ घर भएका ५६ वर्षीय सुजन कुमार उप्रेती रहेका छन् । मंगलबार उनलाई पक्राउ गरेर वैदेशिक

TOP