समाचार

धरानबाट हराएको बस विराटनगरमा फेला, कबाडमा विक्री गरिँदै थिए पाटपूर्जा

News Image

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिकाबाट गत वैशाख १२ गते चोरी भएको बस विराटनगरमा पार्टपूर्जा खोलेर बिक्री गर्दै गरेको अवस्थामा फेला परेको छ ।  बस हराएपछि गाडीधनी र प्रहरीले खाजी गरिरहेको अवस्थामा विराटनगर–१२ स्थित मलहनुवाचौक नजिकै खालीचौरमा

TOP