समाचार

शिक्षक महासंघ र सरकारबीच वार्ता सुरु

News Image

१६ वैशाख, काठमाडौं । शिक्षक महासंघ र सरकारबीच वार्ता सुरु भएको छ । शिक्षक महासंघको टोली मन्त्रालय पुगेको छ । महासंघका महासचिव तुलाबहादुर थापाका अनुसार वार्ताका लागि शिक्षक नेता शिक्षा मन्त्रालय पुगेका छन् ।

TOP