समाचार

नेपालको व्यवस्था परिवर्तनको पक्षमा भारत छैन : बाबुराम भट्टराई

News Image

डा. भट्टराईले भारतमा नागरिकस्तरमै पनि नेपालमा व्यवस्था उल्टिनेबारे चासो रहेको पाएको तर भारत सरकार र भारतका मुख्य शक्तिहरू त्यस पक्षमा नरहेको स्पष्ट पारे ।

TOP