समाचार

६ एआईजीको पदस्थापन, सीआईबीमा चन्द्रकुवेर खापुङ

News Image

काठमाडौँ ।  नेपाल प्रहरीको जनपद समुहतर्फ बढुवा भएका ६ जना एआईजीहरुको पदस्थापन गरिएको छ ।सोमबार बसेको बैठकले एआईजी बढुवासँगै पदस्थापन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  चन्द्र कुबेर खापुङलाई केन्द्रिय अनुसन्धान ब्यूरो ‘सीआईबी’मा पदस्थापन गरिएको

TOP