समाचार

च्याट जिपिटीमा दैनिक सोधिन्छन् साढे २ अर्ब प्रश्न, यस्ता छन् अरु रोचक तथ्य

News Image

आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप ओपन एआईले विकास गरेको च्याटबट च्याट जिपिटी विश्वभर निकै तीव्र गतिमा लोकप्रिय बनिरहेको छ । मिडिया फर्म एक्सियोसले तयार पारेको एक नयाँ रिपोर्ट अनुसार विश्वमा च्याट जिपिटीमा हरेक दिन साडे २ अर्बभन्दा धेरै प्रश्न (प्रम्प्ट) सोधिन्छन् । त्यस्ता प्रम्प्टमध्ये ३० करोड भन्दा धेरै त केवल अमेरिकी प्रयोगकर्ताबाट मात्रै आउने गरेका छन् । […]

TOP