By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
म्याग्दी । म्याग्दीका घुम्ती पशुगोठ हिमाली भेगका लेकतर्फ सार्न थालिएको छ । हिउँदयाममा चिसो छल्न र आहाराका लागि बेँसीका फाँटमा ल्याइएका भेडाबाख्रा र गाईभैँसीका गोठ लेकतर्फ लैजान थालिएको हो । धवलागिरि गाउँपालिका–१ गुर्जाका किसान नरबहादुर छन्त्यालले