काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरुबीचको वार्ता निष्कर्षविहीन भए पनि नेपाल शिक्षक महासंघले आफुहरुको माग सम्बोधन हुनेमा विश्वस्त रहेको प्रतिक्रिया दिएको छ । मंगलबार रातिसम्म शिक्षा मन्त्रालयमा भएको वार्तामा मन्त्रिपरिषदबाट हल गर्न सकिने बुँदाहरूबारे छलफल