समाचार

पाटनमा एउटामात्र घोडा कुदाएर मनाइयो घोडेजात्रा

News Image

ललितपुर । काठमाडौंमा सामूहिक रूपमा टुँडिखेलमा घोडा कुदाएर घोडेजात्रा मनाइरहँदा ललितपुरमा भने एउटा मात्र घोडा कुदाएर फरक शैलीमा घोडेजात्रा मनाइएको छ । ललितपुर वल्खु टोलका स्थानीयले घोडा सवारी गरेर मन्दिर दर्शन गर्ने पुरानो प्रचलन

TOP