समाचार

दक्षिण कोरियामा नेपाली कामदारलाई आत्महत्या गर्न बाध्य पार्ने मालिक पक्राउ

News Image

काठमाडौँ । दक्षिण कोरियाको मोक्पो शहर नजिक यङआम भन्ने स्थानमा रहेको एउटा बंगुर फर्ममा कार्यरत नेपाली मजदुर, म्याग्दीका तुल्सी पुनलाई आत्महत्या गर्न बाध्य बनाएको अभियोगमा सोही फर्मका कोरियन मालिकलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ।  अप्रिल

TOP