काठमाडौँ। सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले परिणाममुखी काम गर्न नसके जुनसुकै बेला कमान्डबाट फिर्ता गर्ने चेतावनी दिएका छन् । कमान्डमा जान लागेका बाहिनीपति तथा तालिम शिक्षालयका समादेशकहरुलाई निर्देशन दिँदै उनले यस्तो बताएका हुन् । सशस्त्र