By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
२२ वर्षकै उमेरमा अनीतले बलिउडमा तहल्का मच्चाएकी छन् । फिल्ममा उनको अभिनयको पनि निकै प्रशंसा भएको छ । फिल्म रिलिज भएसँगै उनलाई पछ्याउनेको संख्या पनि ह्वात्तै बढेको छ ।