समाचार

सहमतिलाई अन्तिम रूप दिन आज शिक्षामन्त्री र शिक्षकहरूबिच वार्ता हुँदै

News Image

काठमाडौँ । सहमतिलाई अन्तिम रूप दिन शिक्षामन्त्री र शिक्षकहरूबिच दिउसो वार्ता हुँदैछ। दिउसो २ बजे शिक्षा मन्त्रालयमा वार्ता हुन लागेको हो। हिजो रातिसम्म चलेको वार्तामा सकारात्मक रहेको थियो ।  उक्त वार्तालाई अन्तिम रूप दिन आज दिउसो

TOP