समाचार

सर्वोच्च अदालतमा आज ४०५ वटा मुद्दाको पेसी, कसको इजलासमा कति मुद्दा ?

News Image

काठमाडौँ । सर्वोच्च अदालतमा आज ४०५ वटा मुद्दाको पेसी चढेको छ । दुई वटा पूर्णसहित १० वटा इजलासमा सो मुद्दा पेसीमा चढेको हो ।  सर्वोच्चका अनुसार न्यायाधीशद्वय कुमार रेग्मी र नृपध्वज निरौलाको संयुक्त इजलासमा १३०, टेक

TOP