बेलायतमा हालै आठ जना यस्ता बच्चाहरू जन्मिएका छन्, जसको जन्म तीन जना मानिसको शारीरिक तत्व प्रयोग गरेर भएको छ । यस्तो गरिनुको उद्देश्य चाहिं उनीहरुलाई गम्भीर तथा प्राणघातक वंशाणुगत रोगहरुबाट बचाउनका लागि हो । उक्त प्रविधि बेलायती वैज्ञानिकहरूले विकास गरेका हुन् । यसमा आमाको डिम्ब र बाबुको शुक्रकिटलाई एकजना तेस्रो दाता महिलाको डिम्बसँग मिलाइन्छ। यद्यपि […]