समाचार

प्राधिकरणमा राजाभाइलाई प्रवक्ताको जिम्मेवारी

News Image

काठमाडौँ ।  नेपाल विद्युत प्राधिकरणको प्रवक्ता फेरिएका छन् । हालसम्मका प्रवक्ता चन्दनकुमार घोषलाई हटाएर प्राधिकरणले राजाभाइ शिल्पकारलाई सो जिम्मेवारी दिएको हो ।  गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव

TOP