समाचार

‘झिल्को’ सबैको प्रिय मोबाइलमाथिको प्रश्न हो : यादव भट्टराई

News Image

काठमाडौँ । यादव भट्टराई नेपाली समाजका गम्भीर समस्याका कथालाई केन्द्रमा राखेर फिल्म बनाउने निर्देशक हुन् । सतिप्रथाको कथामा ‘झोला’ बनाउँदै निर्देशनमा होमिएका उनले यो फिल्मबाट प्रशंसा र व्यावसायिक सफलता दुवै हात परे ।  त्यसपछि बनाएको दाइजोविरोधी

TOP